सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै
सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिमका बिभिन्न जिल्लामा धुमधामका साथ मनाईँदै छ । राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको सम्झनामा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । यस पर्वमा गाईबस्तुको हेरचाह गर्ने































